गण्डकीमा नयाँ सरकार बनाउन विपक्षी गठबन्धनले बुझायो पत्र
पोखरा : गण्डकी प्रदेशमा आफूहरूको बहुमत रहेको दाबी गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेललाई कांग्रेस नेतृत्वको गठबन्धनले पत्र बुझाएको छ । दिउँसो पौने ४ बजे पत्र बुझाइएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले इकागजलाई जानकारी दिए ।
यद्यपि पत्रमा ३१ सांसदको हस्ताक्षर छैन । ‘आजै ३१ किन पुर्याउनु पर्यो, १ महिनाभित्र बुझाउन सकिन्छ, जति पुर्याउनुपर्ने हो,’ चुमानले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया