गण्डकी नीति तथा याेजना आयाेगकाे उपाध्यक्षमा कृष्ण देवकाेटा नियुक्त
पाेखरा- गण्डकी प्रदेश नीति तथा योजना आयोगकाे उपाध्यक्षमा गोरखाका कृष्ण देवकोटा नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गाेरखाकाे पालुङटार-३ का देवकाेटालाई नियुक्ति गर्ने निर्णय गरेको हो । ४० वर्षे देवकोटाले कोरियाबाट विपद व्यवस्थापनमा पिएचडी गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया