गण्डकी

पाेखराकाे नीति तथा कार्यक्रम

‍पाँच वटा मुर्रा राँगा पाेखरा ल्याउन पहल गरिने

इकागज |
असार १०, २०८० आइतबार १४:५५ बजे

पाेखरा- पाेखरा महानगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकाे छ । जसमा महानगरले भारतले दिन लागेकाे १५ वटा मुर्रा राँगा मध्ये ५ वटा पाेखरा ल्याउन पहल गर्ने भएकाे छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कम्तीमा ५ वटा मुर्रा राँगा पोखरास्थित पशु प्रजनन केन्द्रमा ल्याउन पहल गर्ने बताएका हुन् ।


महानगरले कृषि, पर्यटन, पूर्वाधार र स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएकाे छ ।


Author

थप समाचार
x