गण्डकी

गुल्मीमा पहिरोमा पुरिएकी महिलाको जिवितै उद्धार

इकागज |
असार २२, २०८१ शनिबार १३:४८ बजे

गुल्मी- जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी  महिलालाई जीबितै उद्धार गरिएको छ । 

घर माथिबाट अचानक पहिरो जाँदा  पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । उनले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताए ।  



Author

थप समाचार
x