लुम्बिनी

लुम्बिनी प्रदेश :

पार्टीको लाइनविपरीत मन्त्री भएका ४ सांसद पदमुक्त

इकागज |
बैशाख १६, २०७८ बिहीबार १८:२८ बजे

बुटवल : जनता समाजवादी पार्टी (जसपा)का चार जना लुम्बिनी प्रदेश सभा सदस्य पदमुक्त भएका छन् । प्रदेश सभाले बिहीबार सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गरेको जनाएको हो ।  



Author

थप समाचार
x