लुम्बिनी

लुम्बिनी प्रदेश

वली माओवादीमा प्रवेश गरेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुम्यो

इकागज |
बैशाख १९, २०७८ आइतवार १३:७ बजे

बुटवल : लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन् । वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।  

दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।



Author

थप समाचार
x