लुम्बिनी

कोरोनाले दाङमा ९ जनाको मृत्यु

इकागज |
जेठ ४, २०७८ मंगलबार ६:४ बजे

फाइल तस्बिर

दाङ : दाङमा भने कोरोनाबाट सोमबार नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीनतीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकएक जनाको मृत्यु भएको कोारोना स्रोत व्यत्ति कमल चन्दले बताए । 

तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । उनको आइतबार राति १२ बजे निधन भएको हो । उनी कमलपित्तबाट ग्रसित थिए ।  



Author

थप समाचार
x