शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय
दाङ - लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमि लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) विशेष कारणले स्थगित भएको छ ।
मंगलबार भएको मन्त्रिपरिषद्को बैठकले विशेष कारण बस शिखर सम्मेलन स्थगन गर्ने निर्णय गरेको हो ।
अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारण मन्त्रिपरिषद् बैठकले स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया