लुम्बिनी

लुम्बिनीमा मुख्यमन्त्री आचार्यले लिए शपथ

इकागज |
साउन ९, २०८१ बुधबार ९:३१ बजे

काठमाडौँ- लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिएका छन् । बुधबार बिहान मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन् ।

एमाले संसदीय दलको उपनेतासमेत रहेका आचार्य सोमबार नियुक्त भएका थिए ।


मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने भएनन् ।


Author

थप समाचार
x