लुम्बिनी

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

इकागज |
असोज २, २०८१ बुधबार १३:४६ बजे

प्युठान- १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका-७ पाखाडेरा बस्ने २९ वर्षीय  मेघराज योगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मेघराजले ती किशोरीलाई सोही ठाउँस्थित गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 



Author

थप समाचार
x