लुम्बिनी

नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने

इकागज |
असोज २१, २०८१ सोमबार १७:५७ बजे

काठमाडौँ - नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौँ-भैरहवा उडान गर्ने भएको छ ।

अहिले चाडपर्व र सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रूको छाप बढेपछि नेपाल एयर लाइन्सले काठमाडौँ भैरहवा उडान गर्ने भएको हो ।


नेपाल एयर लाइन्सका अनुसार फूलपातीको दिन बिहान ११ बजे काठमाडौँदेखि भैरहवा उडान हुने छ भने भैरहवाबाट १२: ३० बजे काठमाडौँका लागि उड्ने भएको छ ।
  


Author

थप समाचार
x