लुम्बिनी

पोखराका मेयर जिसीलाई मष्तिकघात

इकागज |
साउन १, २०७८ शुक्रबार ११:१६ बजे

फाइल फोटो

पोखरा - पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिष्कघात भएको छ । मेयरका प्रेस सल्लाहकार माधव बरालका अनुसार उनको देब्रे हात र शरिर चलेको छैन । नशाबाट रगत ‘सर्कुलेसन’ नभएपछि उनलाई पोखराको मणिपाल अस्पताल भर्ना गरिएको छ ।

थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको बरालले बताए । 



Author

थप समाचार
x