लुम्बिनी

लुम्बिनी प्रदेशसभाको नयाँ अधिवेशन आह्वान

इकागज |
साउन ३०, २०७८ शनिबार १५:१७ बजे

फाइल फोटो

काठमाडौँ - लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको नयाँ अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख शेचरनले शनिबार प्रदेशसभाको नयाँ अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभाको नयाँ अधिवेशनको पहिलो बैठक भदौ १ गते बस्ने गरी आह्वान गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । नयाँ अधिवेशनमा मुख्यमन्त्री कूलबहादुर केसीले विश्वासको मत लिन तयारी छ । 



Author

थप समाचार
x