कर्णाली

कर्णाली कांग्रेसले मुख्यमन्त्रीलाई विश्‍वासको मत दिने

इकागज |
बैशाख ३, २०७८ शुक्रवार १६:४८ बजे

सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री महेन्‍द्रबहादुर शाहीलाई विश्वासको मत दिने बताएका छन् । शुक्रबारको प्रदेश सभा बैठकमा बोल्दै उनले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने बताएका हुन्  ।

कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । उनीविरुद्ध एमालेले अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ ।
 



Author

थप समाचार
x