एक तस्बिर = हजार शब्द
र, कर्णाली अझै उस्तै छ !
मुलुकमा आधुनिक सवारी साधन भित्रिएका छन् । नयाँ नयाँ सडकहरू बनिरहेका छन् । पुराना सडकको स्तरउन्नती भइरहेको छ । तर, कर्णाली अझै उस्तै छ ।कर्णालीवासीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
तस्बिरमा हेर्नुहोस् : कर्णाली राजमार्गअन्तर्गत कालीकोट सडकखण्डको भिग्म राँचुली नजिक बसको छतमा चढेर जोखिमपूर्ण यात्रा गर्दै यात्रुहरू । तस्बिर ः शुरबहादुर सिंह
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया