कर्णाली

कर्णाली सरकारबाट बाहिरियो एमाले

इकागज |
चैत २६, २०७९ आइतबार १७:४२ बजे

सुर्खेत - कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने निश्चित भएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका छन् ।



Author

थप समाचार
x