कर्णाली

कर्णालीको माओवादी केन्द्र प्रमुख सचेतकमा ठम्मर बिष्ट

इकागज |
जेठ १४, २०७८ शुक्रबार ६:९ बजे

सुर्खेत : माओवादी केन्द्रको कर्णाली प्रदेशको प्रमुख सचेतकमा ठम्मर बिष्ट नियुक्त भएका छन् । बिहीबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले बिष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो ।

यसअघि प्रमुख सचेतक सीता नेपाली मन्त्री भएपछि बिष्टलाई मुख्यमन्त्री महेन्द्र शाहीले बिहीबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । 



Author

थप समाचार
x