कर्णाली

कोभिडले चौकुनेका समाजसेवी सिँजालीको मृत्यु

इकागज |
जेठ १४, २०७८ शुक्रबार ९:५ बजे

सिँजालीको शव व्यवस्थापन गर्दै सेना

सुर्खेत : कोभिड-१९ का कारण सुर्खेत चौकुने गाउँपालिका-६ का समाजसेवी शेरबहादुर सिँजालीको मृत्यु भएको छ । बिहीबार बिहान प्रदेश अस्पताल वीरेन्द्रनगरमा सिँजालीको मृत्यु भएको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।

उनका अुनसार दुई हप्तासम्म अस्पतालमा उपचार गराईरहेका उनको बिहीबार बिहान मृत्यु भएको हो । मृत्युपछि उनको सुर्खेतकै गिरीघाटमा शव व्यवस्थापन गरिएको अध्यक्ष शाहीले बताए । 



Author

थप समाचार
x