कर्णाली

हिमाली जिल्ला मुगुमा कोभिड संक्रमण बढ्दै

इकागज |
जेठ २०, २०७८ बिहिवार ६:३० बजे

फाइल फोटो

मुगु : कर्णालीको हिमाली जिल्ला मुगुमा संक्रमण बढ्दै गएको छ । गाउँ गाउँमा संक्रमण बढेको आशंका गाउँपालिकाले गरेको घुम्ती परीक्षणमा थप २१ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको हो ।

खत्याड गाउँपालिकामा मंगलबार र बुधबार गरिएको परीक्षणमा थप २१ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा धेरैजसो युवाहरु छन् । संक्रमित व्यक्तिमा लक्षण भने देखिएको छैन् । गाउँपालिकाले घरैदैलो गरेर कोभिड परीक्षण गर्दा संक्रमितको संख्या बढ्दै गएको छ ।



Author

थप समाचार
x