कर्णाली

सुर्खेतका बाढीपीडितको पुनःस्थापना गरिँदै

इकागज |
जेठ २२, २०७८ शनिबार १५:५६ बजे

काठमाडौँ : सात वर्षपछि सुर्खेतका बाढीपीडित पुनःस्थापना गरिने भएको छ । कर्णाली प्रदेश सरकार र सुर्खेतका स्थानीय तहले आउँदो दसैँभित्रै बाढीपीडितको पुनःस्थापना गर्ने निर्णय गरेका हुन् । 

पुनःस्थापनाको लागि प्रदेश सरकारले प्रतिघरधुरी तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने छ भने सम्बन्धित स्थानीय तहले पुनःस्थापनाको जिम्मेवारी लिने छन् । 
 



Author

थप समाचार
x