सल्यानमा पाँचौपटक थपियो निषेधाज्ञा
फाइल फाेटाे
सल्यान : सल्यानमा पाँचौ पटक निषेधाज्ञा थप गरिएको छ । कोभिड व्यवस्थापन समितिको मंगलबारको बैठकले कोभिड १९ संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमगाईका अनुसार निषेधाज्ञा थप गरिएपनि पहिलेभन्दा केही खुकुलो बनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया