'पटके लोडसेडिङ'का विषयमा विद्युत प्राधिकरणलाई ध्यानाकर्षण
सुर्खेत : उद्योग बाणिज्य संघ सुर्खेतले नेपाल विधुत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा भइरहेको पटके लोडसेडिङ बारेमा बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया