यस्तो छ सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)
काठमाडौँ - सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। आइतबार प्रदेशसभाको १०औँ अधिवेशनको पाँचौँ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सरकारले नीति तथा कार्यक्रममा प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले तय गरेका आवश्यकताका आधारमा अघि बढाइने, प्रदेश आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष कार्यक्रम सञ्चालन गरिने तथा अर्थतन्त्रको सवलीकरणका लागि स्वदेशी र विदेशी लगानीकर्ता भित्र्याउन लगानीमैत्री वातावरण निर्माण गरिने जनाइएको छ ।
त्यस्तै अत्यावश्यक बाहेक नयाँ सवारीसाधन खरिद नगर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
यस्तो छ सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया