सुदूरपश्चिममा खनाल-नेपाल समूहको बैठक, भीम रावल पनि सहभागी
फाइल तस्वीर
धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव समूहको प्रदेश कमिटी बैठक सुरु भएको छ । पार्टीका पूर्वइन्चार्ज भीम रावल, प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावललगाएतको उपस्तिथिमा प्रदेश पार्टी कार्यालय बैठक सुरु भएको हो ।
बैठकमा नेपाल समूहका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरूको पनि सहभागिता रहेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई ६ महिनाको लागि निलम्बन गरेपछि पहिलो पटक बैठक बसेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया