पूर्व सांसद ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराए
कैलाली - स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पूर्व सांसद पुष्करनाथ ओझाले कैलाली ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। ओझाले प्रतिनिधि सभाका लागि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन्। आइतबार ओझाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया