सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
धनगढी : माघ २६ गतेबाट सुरु भएको सुदूरपश्चिम प्रदेशमा हिउँदे अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सातौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । थियो ।
प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार सोमबार २० औं बैठक बस्दै छ भने मंगलवार २१ औं बैठक बसेर अधिवेशन अन्त्य हुनेछ । चालू अधिवेशनमा ६ वटा विधेयक पारित भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया