Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सुदूरपश्चिम

धनगढीका मेयर हमाललाई डेंगु संक्रमण

इकागज |
कात्तिक १, २०७९ मंगलबार २१:२४ बजे

कैलाली- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई डेंगु संक्रमण भएको छ । मेयर हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई डेंगु संक्रमण भएको बताएका हुन् । 

उनले आफूलाई मंगलबार (आज) डेंगु संक्रमण भएको जानकारी गराउँदै सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।


मेयर हमालले चिकित्सकको सल्लाहमा केही दिन आराम गर्नुपर्ने भएकाले आफूलाई भेट्न र फोन सम्पर्क नगरिदिन हुन आग्रह समेत गरे ।


Author

थप समाचार
x