सुदूरपश्चिम

सांसद अरुण चौधरीकाे रिहाइ माग गर्दै लम्कीमा मसाल जुलुस प्रदर्शन

इकागज |
माघ २०, २०७९ शुक्रबार १८:२६ बजे

कैलाली- नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सांसद अरुणकुमार चौधरीकाे रिहाइको माग गर्दै कैलालीको लम्कीमा मसाल जुलुस प्रदर्शन गरेको छ । उक्त पार्टी सम्बद्ध नेता कार्यकर्ताले लम्की बजारमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

र्‍यालीमा सहभागीहरूले 'रेशम चौधरीको रिहाइ गर', 'माननीय अरुण चौधरी रिहाइ गर', 'जनमतको कदर गर' लगायतका नारा लगाएका छन् ।



Author

थप समाचार
x