सुदूरपश्चिम

विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु

इकागज |
भदौ १५, २०८० शुक्रबार १३:६ बजे

सांकेतिक तस्बिर

बझाङ- बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु भएको छ ।

जंगली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराकी ७ वर्षीया एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।


पाँचजनाको कठायत परिवारमा च्याउ खाएकी मृतकका आमाको भने उपचार भइरहेका छन् । एक छोरी र बुबा घरमा नभएका कारण उनीहरु जोगिएका छन् । 
 


Author

थप समाचार
x