सुदूरपश्चिम

सुदूरपश्चिम सरकारविरुद्धको मुद्दामा सर्वोच्चले बोलायो दुवै पक्ष

इकागज |
जेठ ३०, २०७८ आइतवार १७:५८ बजे

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले आइतबार उक्त मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले एक आदेश जारी गर्दै दुवै पक्षलाई असार गते ६ मा बोलाएको छ । अभिवक्ता अपेक्षा निरौला र विद्यार्थी कमलसिंह राना  सुदूरपश्चिमको मन्त्रिपरिषद्  विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । 


हेर्नुस् आदेश :


Author

थप समाचार
x