लागूऔषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ : कञ्चनपुर दोधारा चादनी-८ सुन्दरनगर पुल नजिकैबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरी टोलीले उद्धमसिङनगर खटिमा बस्ने २१ वर्षका आसिप खानलाई आइतबार पक्राउ परेको हो ।
चेकजाँच गर्दा उनको साथबाट २८ ग्राम अफिमको चोप नियन्त्रणमा लिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया