सुदूरपश्चिम सरकारको वार्षिक प्रगति समीक्षा बैठकमा पत्रकारलाई निषेध
कैलाली - सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा बैठकमा पत्रकारलाई निषेध गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को समीक्षा कार्यक्रममा पत्रकारलाईभित्र बस्न रोक लगाएको हो ।
कार्यक्रममा समाचार सङ्कलनको लागि बोलाइएको भए पनि छलफल सुरुअगावै फोटो खिचेर निस्कन भनिएको थियो। समीक्षा कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री र कर्मचारीहरूको सहभागिता रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया