भन्सार छलेर ल्याइएका सामान बेवारिसे अवस्थामा फेला
कञ्चनपुर- भारतबाट अबैध रुपमा भन्सार छली ल्याइएका सामान बेवारिसे अवस्थामा फेला परेको छ । महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर भिमदत्त नगरपालिका-४ गल्लि नं. १ शिद्धार्थ बैंकको पछाडी पट्टि फ्रि लाइन बजारस्थित भारतबाट अबैध रुपमा भन्सार छली ल्याइएका सामान फेला पारेको हो ।
कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिद्ध राज न्यौपानेका साडी, बिडी र पालंक अं. मुल्य एक लाख छ्याहत्तर हजार आठ सय पचास ।) बराबरको सर-समान बेवारिसे अवस्थामा फेला पारिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया