धनगढी उपमहानगरका मेयर अस्पताल भर्ना
कैलाली - धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। मेयर वडसँगै अस्पतालमा रहेका कांग्रेस कैलालीका नेता अमृत बिसीले प्रेसर बढ्नुका साथै टाउकोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको बताए ।
एक कार्यक्रममा सहभागी हुन बर्दिया पुगेका मेयर वडको एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको नेता बिसीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया