सुदुरपश्चिम प्रदेशमा पनि नेकपा समाजवादीको सनाखत हुँदै
कैलाली : सुदुरपश्चिम प्रदेशको सांसदहरु नेकपा एकीकृत समाजवादीमा रहेको सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा आउने क्रम जारी रहेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशी लगायतका सांसदहरु सुदुरपश्चिम प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समावादीमा सनाखत गर्ने तयारीमा लागेका छन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री जोशीले दुईजना मन्त्री सहित १३ जना सांसदहरु नेकपा एकीकृत समाजवादीमा रहेको बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया