दार्चुलाको महाकालीमा ५० जना कोभिड संक्रमित
दार्चुला : डडेल्धुरा अस्पतालमा गरिएको कोभिड-१९ परिक्षणमा महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूसालले बताले यसको पुष्टि गरे।
उनका अनुसार कार्तिक ५ गते बुधबार ८४ जनाको पीसीआर परिक्षण गर्दा ५० जना पोजेटिभ र ३४ जना नेगेटिभ आएको हो । योसँगै दार्चुलामा कोभिड संक्रमण पुष्टि हुनेको संख्या २५० पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया