सुदूरपश्चिम

सुदूरपश्चिमका अर्थमन्त्री बोहराद्वारा राजीनामा

इकागज |
पुस २२, २०७७ बुधबार १५:२८ बजे

कैलाली : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री बोहोराले पदबाट राजीनामा दिएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली समूहले उनलाई पार्टीको केन्द्रीय सदस्य बनाएको थियो । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए ।



Author

थप समाचार
x