कैलालीमा विप्लव समूहका एरिया इन्चार्जसहित तीन जना पक्राउ
धनगढी : कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एरिया इन्चार्जसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिकाबाट नगर एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बहादुर विष्टलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार शान्ति सुरक्षामा खलल गर्न सक्ने भन्ने जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया