भागरथी र सम्झनाका परिवारलाई ५/५ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट र बझाङकी सम्झना कामीको परिवारलाइ पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले उनीहरुका परिवारलाई पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।
भागरथीको माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बलात्कार पछि हत्या भएको थियो भने सम्झनाको गत असोजमा बलात्कारपछि हत्या भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया