कोभिड-१९ संक्रमण पुष्टि भएका सुदूरपश्चिमका प्रदेश सांसदलाई उपचारका लागि काठमाडौं लगियो
धनगढी : सुदूरश्चिम प्रदेश सभाका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवर (गोविन्द) लाई उपचारका लागि काठमाडौ लगिएको छ । कोभिड-१९ संक्रमण पुष्टि भएका उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि हवाई उद्दारगरी काठमाडौ लगिएको हो ।
सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि ग्राण्डी अस्पताल काठमाडौ लगिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया