सुदूरपश्चिम

धनगढीको एक फर्निचर उद्योगमा आगलागी

इकागज |
फागुन २२, २०७७ शनिबार १२:५४ बजे

धनगढी : धनगढीको एक फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी उपमहानगर–४ मा चटकपुरस्‍थित एक फर्निचर उद्योग र शोरुममा शनिबार मध्यान्न आगलागी भएको हो । आगलागी बारे थप विवरण आउन बाँकी छ ।



Author

थप समाचार
x