सुदूरपश्चिम

कोभिडले एकको मृत्यु

इकागज |
कात्तिक २०, २०७७ बिहीबार १३:० बजे

धनगढी : ९२ वर्षीय कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा वडा नम्बर ५ का संक्रमित पुरुषको मृत्यु भएको हो ।

कोभिड संक्रमण पुष्टि भएपछि उनको १७ गतदेखि प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार आज विहान उनको मृत्यु भएको हो । संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
 



Author

थप समाचार
x