नेपाल टेलिकमको मोबाइलमा समस्या
फाइल तस्वीर
काठमाडौँ - नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ। प्रयोगकर्ताले फोन गर्दा आफैं काटिने र बिजी टोन आउने समस्या देखिएको छ। यस्तै एसएमएसमा पनि समस्या देखिएको छ। एसएमएस पठाउँदा नजाने समस्या देखिएको छ। टेलिकमको ल्यान्डलाइनमा भने कुनै समस्या देखिएको छैन।
नेपाल टेलिकमले समस्याको बारेमा कुनै आधिकारिक सूचना दिएको छैन।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया