सूचना-प्रवधि

इन्टरनेटको बढाउन खोजिएको अनुचित मूल्य रोक्न माग

इकागज |
जेठ ८, २०८० सोमबार ११:४९ बजे

फाइल फोटो

काठमाडौं - प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागिएको भन्दै रोक्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 


अनुचित रुपमा बढाउन खोजिएको इन्टरनेटको मूल्य रोक्न उनले माग गरेका हुन् । 


Author

थप समाचार
x