च्याटजीपीले आफ्नै ‘सर्चजीपीटी’ ल्याउने
काठमाडौँ - च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफ्नो सर्चजीपीटी नामक सर्च इञ्जिनको प्रोटोटाइप घोषणा गरेको छ ।
यसले प्रयोगकर्तालाई स्पष्ट तथा सान्दर्भिक स्रोतसहितका उत्तरहरू द्रुत गतिमा र तुरुन्तै उपलब्ध गराउने उल्लेख गरेको छ।
कम्पनीले हाल सानो समूहमा परीक्षणका क्रममा रहेको सर्चजीपीटी टूल पछि च्याटजीपीटी च्याटबटमा समावेश गरिने जनाएको छ।
यसबाट गुगल र यसको हालसम्म सबैभन्दा बढी प्रभावशाली सर्च इञ्जिनलाई मुख्य प्रभाव पार्ने देखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया