एप प्रयोगकर्ताहरूले टिकटकमा बढी समय बिताउने गरेको एक अध्ययनको निष्कर्ष
काठमाडौं - एक अध्ययनका अनुसार बेलायत र अमेरिकाका एप प्रयोगकर्ताहरू टिकटकमा बढी समय बिताउने गरेको पाइएको छ । एपसम्बन्धी अनुसन्धान गर्ने कम्पनी ‘एप यानी’ ले गरेको अनुसन्धानमा अमेरिका र बेलायतका प्रयोगकर्ताले सबैभन्दा बढी समय टिकटकमा बिताउने र दोश्रोमा युट्यबमा भिडियो हेर्नमा बिताउने निष्कर्ष अध्ययनले निकालेको हो ।
सक्रिय प्रयोगकर्ता भने युट्युबकै बढी भए पनि सयम धेरै बिताउने एपका रूपमा टिकटक अगाडि देखिएको हो । एउटा व्यक्तिले औसत समय एपमा बिताउने आधारमा अध्ययान गरिएको हो । २०२० देखि हालसम्म टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपको रूपमा अगाडि रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया