Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

डिफेन्स

बलम्बु वडा कार्यलयनजिक देखिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

इकागज |
भदौ ६, २०८१ बिहीबार १२:५ बजे

काठमाडौँ - नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शंकास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । 

स्थानीयवासीको घरमा शंकास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



Author

थप समाचार
x