डिफेन्स

प्रधानसेनापतिले गरे जुम्लास्थित बाहिनी अड्डा र देवीदत्त गणको निरीक्षण

इकागज |
कात्तिक १२, २०८१ सोमबार १९:४९ बजे

काठमाडौँ - प्रधानसेनापति अशोक राज सिग्देलले जुम्ला जिल्ला स्थित श्री नं.२४ बाहिनी अड्डा र श्री देवीदत्त गणको निरीक्षण भ्रमण गरेका छन् ।

सोमबार निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले बाहिनी अड्डा तथा गणको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिएका थिए ।


सो अवसरमा उहाँले दुवै ब्यारेक हाताको अवलोकन गर्नुका साथै सकल दर्जालाई सम्बोधन समेत गरेका थिए । 
 


Author

थप समाचार
x