डिफेन्स

फोर्स कमाण्डरले गरे नेपाली सेनाको प्रशंसा

इकागज |
कात्तिक ६, २०७७ बिहीबार १६:१३ बजे

काठमाडौं : लेवनानको राजधानी बेरुतमा खटिएको नेपाली सेनाको स्वास्थ्य सहयोग समूहले प्रसंशा पाएको छ । विस्फोटमा परी घाइते भएका कामदारको राम्रो उपचार गरेपछि यूएनआइएफआइएलका फोर्स कमाण्डर मेजर जनरल स्टेफनो डेलकलले नेपाली सेनाको प्रसंशा गरेका हुन् । 

गत साउन २० गतेका लेवनानको राजधानी बेरुतमा भएको विष्फोटपछि नेपाली सेना पनि त्यहाँ खटिएको छ । 



Author

थप समाचार
x