विदेशिएकालाई आइपीओमा १० प्रतिशत कोटा, गैर आवाशीयलाई सेयर लगानीको व्यवस्था मिलाइने
काठमाडौँ- सेयरमा बजारमा गैर आवाशीय नेपालीहरूको लगानी खुल्ला गर्न कानुनी व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । साथै विदेश गएका नेपालीहरूका लागि आइपीओ जारी गर्दा १० प्रतिशत सेयर आरक्षित गरिने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया